००
Tuesday, 6 February 2018
शुषमा स्वराज को नेपाल भ्रमण र एमालेजन को उफ्राइ
शुषमा स्वराज को नेपाल भ्रमण को सन्दर्भ मा एमाले का नेता-कार्यकर्ता हरुको फुइँ देख्दा चन्दुलाल नामको
एउटा जोइटिङ्रे को याद आयो , उ कुख्यात थियो शहर भरी स्वास्नी सँग थुरथुर हुने कुरामा , एकदिन साथीहरु को माझमा बडो फुर्ती लाउँदै भन्न थाल्यो ," आज त मैले मेरो बुढी लाइ ठिक पारें नि !" उसको साथीहरु आश्चर्यचकित हुँदै एकस्वर मा सोध्न थाले ," के भो र ? कसरी ठिक पारिस बुढिलाइ ? चन्दुलाल ले चिम्से आँखा घुमाउँदै भन्यो ," आज ठुलो झगडा भयो बुढी सँग , तर आज ठिक परि ..... बुढी बकबक गर्दैथिइ , मैले चेतावनी दिंदै भनें , यदि एक शब्द बोलिस भने .......!!! साथीहरु ले सोध्यो ," अनि के भनी त बुढिले ? चन्दुलाल ले भन्यो , " बुढी एक शब्द बोल्न डराएर चार शब्द बोलि " अरे जा जा.......नामर्द !!!"
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
लेखक: प्रवीण अधिकारी: सनातन हिन्दू धर्मका कामशास्त्र र काम सूत्र दुवै रहस्य र विवादले भरिएका ग्रन्थहरु हुन् | सनातन हिन्दू धर्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
Author: Shantiman Shrestha सदा झैं यस वर्ष पनि भ्यालेन्टाइन डे आयो , सबै युवा-युवती को जमात मा झुन्डिएको छ भ्यालेन्टाइन डे , हामी नेप...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
Author: Shantiman Shrestha: एक जना विश्व प्रसिद्ध डाक्टर केनेथ वार्कर को एउटा चौकाने खाले बयान छ; उनले आफ्नो आत्मवृतान्त मा लेखेका छ...
-
लेखक: प्रवीण अधिकारी: फागु पूर्णिमा सामाजिक एवं धार्मिक पर्व , रंगको चाड ,बाल-वृद्ध, नरनारी , सबैको उत्सब । जातिभेद, वर्णभेद ...
-
By : चैतन्य कृष्ण : सन् २००७ मा तत्कालीन भारतीय राष्ट्रपति एपीजे अब्दुल कलाम ग्रिस भ्रमणमा जाँदा उनका समकक्षी कार्लोस पोपोलिसले उनक...
No comments:
Post a Comment