००
Tuesday, 6 February 2018
म एक्लो मान्छे ले कसरी सम्हालूँ यो देश
तथ्यांक विभाग को अनुसार नेपाल को कुल जनसंख्या ३ करोड छ ।
जसमध्य:~
- ५८ लाख सरकारी कर्मचारी छ्न जसले घुस खाने, भ्रष्ट्राचार गर्ने र ढिलासुस्ती गर्ने बाहेक कुनै काम नै गर्दैनन ।
- ४० लाख रिटायर्ड कर्मचारी छ्न जो बसि-बसी पेन्सन खान्छन ।
- २ लाख जती नेता मात्र छन यिनी हरु झन ढलेको सिन्का पनि उठाउँदैनन ।
- ५० लाख जती स्कुल र कलेज जान्छ्न र पढ्ने उमेर मा काम गर्ने कुरा पनि भएन ।
- ३० लाख बालबालिका को उमेर ५ बर्ष भन्दा कम छ , यिनी हरुले चाहेर पनि काम गर्न सक्दैनन ।
- २० लाख जना ६० वर्ष काटेका वृद्द- वृद्दा छ्न्; यिनी हरु ले काम गर्न सक्ने कुरै भएन ।
- ९० लाख बेरोजगार छ्न ; आवारागिरी , गुन्डागिर्दी गर्दै हिड्छन र देश को लागी भार भएर बसेका छन ।
- ८ लाख बिरामी नेपाल का विभिन्न अस्पताल मा छ्न्; बिरामी लाई काम गरेन भन्नु पाप नै हो ।
- १ लाख ९९ हजार ९९८ जना नेपाल को विभिन्न जेल मा छ्न ; यिनी हरु सरकारले दिएको भत्ता खाएर बाँचेका छ्न ।
- अब बाँकी रह्यौं जम्मा २ जना .................... तपाइ र म !!!!
- तपाइ पनि दिनभर फेसबुक चलाएर बस्नुहुन्छ दिनभर ।
- अब भन्नुस म एक्लो मान्छे ले नेपाल लाई कसरी सम्हालूँ ~ के - के गरौं मैले मात्र !!!!!!!!!
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
प्रवीण अधिकारी :- जय शम्भो ||| अर्धनरनारीश्वर ========== भनिन्छ सृष्टि निर्माण चरणमा यस ब्रह्माण्डमा रहेको शिवतत्वले आफ्नो शक्ति स्वयंबाट अ...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
प्रचन्ड ले छोरा को क्रिया गरेनन उता एमाले नेता सुरेन्द्र पान्डे का अनुसार पिन्ड लडाउनु कम्युनिस्ट सिद्धान्त विपरित हो गरे ....!!! एकजना कम्य...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
कार्ल मार्क्स ले धर्म अफिम हो भन्दै गर्दा उनि कहिल्यै पनि यहुदी धर्म को स्वार्थ विपरित गएनन ,कारण उनि यहुदी थिए , यहुदी धर्म लाइ सदा माया गर...
-
भनिन्छ ; ईश्वर ले सृष्टी को रचना गरिसके पछी जिव र प्राणी हरुको पनि रचना गर्नु भो । ईस्वर यती ले मात्र सन्तुष्ट हुनुभएन र विश्व कै सवै भन्दा ...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
प्रवीण अधिकारी : सच्चा नेपाली हौ भने यी मुखौटोहरु चिनौं | नेपालको सिमाना वेच्ने प्रधानमन्त्रीहरु को को हुन ? हेर्नोस र सत्य तथ्य आफै अनुमा...
-
मृतक व्यक्ती को बारे नकारात्मक कुरा कोट्याउनु हुँदैन र सकारात्मक कुरा लाइ चाहिं बढाइ- चढाइ प्रशंसा को ओइरो लगाउनुपर्छ भन्ने आमधारणा छ ।एकपटक...
No comments:
Post a Comment