००
Tuesday, 6 February 2018
असि वर्षको बुढो को फुर्ती
असी वर्षको बुढो डाक्टरको मा गएछ
र निकै फूर्ति लगाएर कुरा गर्दै भनेछ : मेरी २८ वर्षकी बुढी गर्भवती भएकी छ,
तपाईको यसमा के भनाई छ त डाक्टर
साव ?
डाक्टर ले मुस्कुराउदै भनेछ: म एउटा कथा भन्छु:~
एकपटक एउटा शिकारीले
हतारमा बन्दुकको सट्टा छाता बोकेर
हिंडेछ । उ जंगलमा पुगेछ र अचानक
एउटा बाघ सँग जम्काभेट भएछ ; उसले झट्पट छाता उठाउँछ र छाता उघार्छ ..ढ्याम्म............
त्यो बाघ त्यही ठहरै हुन्छ ।
बुढोः यो त असम्भव छ डाक्टर साप , मलाई लाग्छ -
अर्को कुनै मानिस ले लुकेर बाघलाई बन्दुक
हानेको हुनुपर्छ ।
डाक्टरः हो मेरो भनाई
पनि यति मात्रै हो ।
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
४ फागुन २०७४, काठमाडौं । गीतकार, गजलकार तथा आख्यानकार कल्पना श्रेष्ठ कल्पपुञ्जद्वारा लिखित उपन्यास ‘सञ्जीवनी’ राजधानीको कालि...
-
लेखक: प्रवीण अधिकारी: बुद्धको जन्मदृश्य सहितको प्राचीन मायादेवी मूर्ति , जन्मस्मारक शिला , मायादेवीले बुद्धलाई जन्म दिंदा सहारा ...
-
New year र Merry chrissmas को शुभ-कामना सन्देश ले औडाहा नै बनायो , व्यक्तिगत रुपले म सबै धर्म सन्प्रदाय को संस्कृति र चाडपर्व को सम्मान गर्द...
-
आध्यात्मको जानकार लाइ भौतिकवादी चिन्तन को स्वभाविक जानकारी हुन्छ तर भौतिकवादी सोंच भएकालाइ आध्यात्मिक विज्ञान को गहन पक्षको जानकारी हुनु नित...
-
Author: Shantiman Shrestha प्राय भन्ने गरिन्छ: जमाना खत्तम भयो , कलि बौलायो , जताततै कष्ट , दु:ख ,अशान्ती ,हिंसा .......!! अनि प्रश्न...
-
अब नेपाल का बामपंथी हरु ले आफु मरे पछी लाश लाई जँगल मा लगेर फाल्ने कबुलिएतनामा गरे हुनेभयो कमसेकम भोकाएका श्याल ,हुँडार र गिद्ध त मोटाउँछन।ब...
-
वेद को बारेमा विस्तृतमा चर्चा गर्दा लामो हुन्छ र यो सहज पनि छैन तर वेदको वारे एउटा अकाट्य तथ्य के हो भने वेद एन्साइक्लोपेडिया अर्थात विश्वको...
No comments:
Post a Comment