००
Tuesday, 6 February 2018
गायककार को दाँत
एउटा प्रख्यात गायककार को तल्लो र माथिल्लो दुवै दाँतहरु रहेनछ र उसले तल्लो र माथिल्लो दुवै कृत्रिम दाँत को सेट लगाएको रहेछ , एकदिन उसको एकल साँगितिक कार्यक्रम रहेछ, गायक विख्यात थिए यसर्थ हलमा दर्शकहरु खचाखच भरिभराउ थिए , उदघोषक ले जसै गायककार लाइ मंचमा गित प्रस्तुत गर्न आमन्त्रण गरे , गायककार मंचमा प्रवेश गरे , दर्शकदिर्घा बाट तालिको गड्गडाहट आयो , जसै गायककार माइक्रोफोन समाएर गित प्रस्तुत गर्ने जमर्को गरे , दुर्भाग्य : उसको माथिल्लो पट्टिको दाँत फुस्कियो , जसो तसो उसले माथिल्लो दाँत मिलायो तर फेरि तल्लो दाँत फुस्कियो, तल्लो दाँत पनि जसोतसो मिलायो फेरि माथिल्लो दाँत फुस्कियो ....यसरी नै आधाघन्टा भन्दा बढी समय बित्यो ...दर्शकहरु गित सुन्ने ब्यग्र प्रतिक्षा मा थिए तर गायककार चाहिं दाँत मिलाउन मै तल्लिन थिए ....त्यस्तैमा एक दर्शकलाइ सारै झोंक चलेछ र सिट बाट उठेर गायककार लाइ सम्बोधन गर्दै भनेछ ,"गायक महोदय !!!! तपाइले क्यासेट मात्रै हाल्ने हो कि गित पनि बजाउने हो?"
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
Author: Shantiman Shrestha: हजारौं वर्षअघि रचना भएको वैदिक शास्त्रहरुमा पृथ्वी , सुर्य र व्रन्हान्ड सम्बन्धी सम्पुर्ण रहस्यहरु उदघ...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
Author: Shantiman Shrestha: शायद भारतिय उप-महाद्दिपमा सबैभन्दा चर्चित र विवादास्पद ग्रन्थ होला "मनु स्मृती" ।...
-
लेखक: प्रवीण अधिकारी: सनातन हिन्दू धर्मका कामशास्त्र र काम सूत्र दुवै रहस्य र विवादले भरिएका ग्रन्थहरु हुन् | सनातन हिन्दू धर्...
-
लेखक: प्रवीण अधिकारी: हिन्दू धर्मको वृहद अवधारणा भित्र कुनैपनि व्यक्तिको निजि जीवनमा ४ वटी आमाहरुको अस्तित्व स्वीकारिएको हुन्छ - १...
-
लेखक: निर्मलमणि अधिकारी ‘आयोदधौम्य’, पीएच.डी. : ‘हिन्दू’ शब्दको परिभाषा दिनु एकातिर अत्यन्त सजिलो छ भने अर्कातिर अत्यन्त अप्ठ्या...
-
यमराज ले नर्क मा पुगेका हरु लाई सजाय सुनाउदै जाने क्रम मा अन्त्य मा एकजना किसान र एकजना नेता वाँकी थियो । यमराज ले भनेछ : तिमीहरुले गरेक...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
No comments:
Post a Comment