००
Thursday, 8 February 2018
मनुस्मृती मा नारी अस्मिता को सम्मान
प्रताप जिज्ञासु :
मनूस्मृतिको हवाला दिएर विभेद गर्ने गलत छ
मनूस्मृतिमा महिला को कसरी बयान गरेको छ त??
शास्त्र अनुसार महिला लाई बिशेष सम्मान र स्थान दिएको छ तर यहाँ कतीपय रुढीबाधी ले गर्दा ठीक एस्को उल्टो हुन गएको हो। महिला माथि गरिने अत्याचार त केवल तेस्ले मात्र गर्छ जो पशु समान हुन्छ। मनूस्मृतिमा कसरी महिला लाई लिएको छ र कसरी सम्मान गरेको छ
१. मनुस्मिति ३:५६:-"जुन परिवार मा महिला को आदर-सम्मान हुन्छ त्यहाँ देवता,द्रिब्या गुण,कर्म,स्वभाव,सन्तान, जस्ता दिब्य लाभ आदि प्राप्त हुन्छ, । तर जुन परिवार मा महिला लाइ सम्मान छैन त्यहाँ बिनाश मात्र हुन्छ" ।
२. मनुस्मिती १:२६ :-"सन्तान को उत्त्पत्ति गरेर धर को भाग्योदय गर्ने वाला महिला आदर -सम्मान को योग्य छन् । महिला ग्रह ज्योति हुन् । सोभा लक्ष्मी र महिला मा कुनै अन्तर छैन । महिला नै घर को सोभा हुन्"
३. मनुस्मिति ९:130 :-" पुत्र र पुत्री एक समान हुन्छन । तिनको आत्मा रुप एउटै हो । अतः पिता को सम्पति मा पुत्री(महिला) को पनि बराबर को अधिकारी हुन्छ"
४. मनुस्मिति ९:१३१ :-"मतुधन(आमा को सम्पति) मा केवल पुत्री(महिला) को नै अधिकार लाग्छ । अरु कसैको अधिकार लाग्दैन"
५. मनुस्मिति ९:२१२,३:५२,८:२ र ८:२१ :- "महिला लाई कमजोर ठानेर यदि कोइ तिनको सम्पति लाई कब्जा गर्न खोज्छ चाहे त्यो उसको भाई या कोइ नातेदार होस् सबै लाइ चोर ले पाउने जस्तै को सजाय दिनु आवस्यक छ"
६. मनुस्मिति ८:३२३,९:३२३,८:३५२ :-"यदि कसैले महिला को हत्या गर्छ या महिला को अपहरण गर्छ भने त्यो अपराधी मृत्यु दण्ड को योग्य छ । यदि कसैले कुनै महिला को बलात्कार गर्छ भने त्यसलाई उचित यातना दण्ड दिएर देश निकाला गर्नु पर्छ । सबै पुरुष लाई यो आदेश छ कि कसैले पनि आफ्नो आमा,बहिनि,छोरि, संग झगडा हतपत न गर्नु यदि कसैले यस्तो गर्छ भने त्यसलाई दण्ड दिनु पर्छ । यदि कसैले आफ्नो श्रीमती माथि झूठो आरोप लगाएर त्याग्छ भने त्यसलाई ठुदो दण्ड को प्रावधान छ"
७. मनुस्मिति ९:९०-९१,९:१७६,९:५६-६२,३:५१-५४,९:८९ :-"कुनै पनि महिला लाई आफ्नो योग्यता को अनुसार आफ्नो जीवन sathi(पति) आफै रोज्ने अधिकार छ र आफुलाई मन परेको पुरुष संग विवाह गर्ने स्वन्त्रता महिला लाई छ । कुनै पनि बिधवा ले चाहे मा पुनर्विवाह गरेर सन्तान उत्त्पत्ति गर्न सक्छ । विवाह मा कुनै पनि प्रकार को लेनदेन(दहेज) निषेध छ । महिला लाई जीवन भरि अविवाहित रहनु उचित छ तर कुनै पनि गुणहिन, पापी,दुष्ट पुरुष संग बिहे न गर्ने आदेश छ ।
८. मनुस्मिति ९:११,२८,९६ र २:४,३:२८ :-"कुनै पनि धार्मिक यज्ञ या पारिवारिक, सामाजिक क्रिया कालाप मा सबै पुरुष ले आफ्नो पत्नी लाई संगै लिएर सामाजिक कार्य गर्ने आदेश छ । सबै धर्म कार्य बिना महिला को पूर्ण हुन्दैन" ।
९. मनुस्मिति २:१३८,३:११४ र ११६ :-"सबै पुरुष लाई चाहियो कि नवविवाहित, रोगि, कुमारी, गर्वधरिणी(गर्व धारण गरेकी महिला),बृद्ध महिला लाई पहिला भोजन गराएर मात्र भोजन गर्नु आदेश छ ।
मनुले पहिलो पल्ट संबिधान (मनुस्मिति) को रचना गरेका थिए। जुन सम्बिधान हजारौ बर्ष पहिला पुरै विश्वमै मानिएको थियो। पछीका केही बिरोधी हरुले अपमान र खिल्ली उडाउनको लागि केही मात्रामा मनपरी तरिकाले परिवर्तन गराउन पनि पछी परेनन। मनुस्मिति मा सबै लाई बराबरी को अधिकार छ। बिरोधी हरुले पछी ग्रन्थ परिवर्तन गरी जात भातको कुरा देखी लिएर महिला हरुलाई दबाइएको कुरा हरु उल्लेख गर्न समेटा पछी परेनन।
हामी सबैले यो बुझन जरुरी छ कि! ग्रन्थहरुमा भएका सत्यता लाई हामी आँफैले बुझ्न न चाहदा पनि आज आएर कतिपयले दन्त्य कथा र अन्धबिश्वासी को नाम दिएर बदनाम गराउन खोज्दै छन। उत्त ज्ञानको बारेमा र एस्को सत्यता लाई बुझ्न र बुझाउन ऊल्टो भो सही परीमार्जन भएन। हरेक सिध्दान्त युग युगमा परिमार्जित हून्छन्
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
लेखक: प्रवीण अधिकारी: सनातन हिन्दू धर्मका कामशास्त्र र काम सूत्र दुवै रहस्य र विवादले भरिएका ग्रन्थहरु हुन् | सनातन हिन्दू धर्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
Author: Shantiman Shrestha सदा झैं यस वर्ष पनि भ्यालेन्टाइन डे आयो , सबै युवा-युवती को जमात मा झुन्डिएको छ भ्यालेन्टाइन डे , हामी नेप...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
Author: Shantiman Shrestha: एक जना विश्व प्रसिद्ध डाक्टर केनेथ वार्कर को एउटा चौकाने खाले बयान छ; उनले आफ्नो आत्मवृतान्त मा लेखेका छ...
-
लेखक: प्रवीण अधिकारी: फागु पूर्णिमा सामाजिक एवं धार्मिक पर्व , रंगको चाड ,बाल-वृद्ध, नरनारी , सबैको उत्सब । जातिभेद, वर्णभेद ...
-
By : चैतन्य कृष्ण : सन् २००७ मा तत्कालीन भारतीय राष्ट्रपति एपीजे अब्दुल कलाम ग्रिस भ्रमणमा जाँदा उनका समकक्षी कार्लोस पोपोलिसले उनक...
No comments:
Post a Comment