Shantiman Shrestha:
नेपाल प्रहरिले कुनै पनि घटनाको सन्दर्भमा अनुसन्धान गर्ने क्रममा पदिय हैसियत अनुसार मापदण्ड लागू हुनेछ भन्ने घोषणा गरोस, नागरिकहरु भ्रमबाट मुक्त हुनेछन र आफ्नो बाटो तय गर्नेछन ।
जुन झापा विद्रोहका कारण ओलि, माकुने, झलनाथहरुले अहिले केन्द्रीय सत्तामा रजाई गरिरहेका छन त्यही झापा विद्रोहका योद्धा डीकेन्द्र राजवंशीले तत्कालीन नेकपा (एमाले) को बल्खु स्थित मुख्यालयमा गएर आत्महत्या गरेका थिए । कारण थियो, एमाले नेताहरुको हेपाहा व्यवहार, उपेक्षा, तिरस्कार र अपमान ।
डिकेन्द्रले आफ्ना जुनियर सहकर्मिहरु केन्द्रिय सत्तामा पुगेर अकुत सम्पत्ती थुपारेको तर आफ्नो आर्थिक अवस्था दयनिय रहेको र दुई छाक टार्न गार्हो भएकोले आफ्ना छोरा शम्भु राजवंशिको लागी रोजगारीको व्यवस्था होस् भनेर एमाले नेताहरुकहाँ धाएका थिए तर नेताहरुलाई भेट्न गएका डीकेन्द्रले सवैबाट निराशाजनक जवाफ मात्र पाए ।
बिचरा सोझा डिकेन्द्रलाई ख्याल भएन , भैंसिले दुध दिन छोडेपछि भैंसिलाई कसाईखानामा लगेर बेचिन्छ र अर्को लैनो भैंसी भित्राईन्छ , यि निच-कमिना नेताहरुको लागी डिकेन्द्रहरु थारो भैंसी भैसकेको थियो र मार्सिवाल मेडिकल माफियाहरु , जलमाफियाहरु लैनो भैंसी भैसकेका थिए र त्यसैको दुध पिउन सल्किसकेका थिए, विदेशी राँगा-भैंसिको त मुत र विर्य पनि पिउन-पिलाउन भ्याउँदा रहेछन।
ओलि , माकुनेहरुले मदरमुनको योनिरस र फादरमुनको विर्यपान गरेको क्रान्तिकारी घटना डिकेन्द्रले देख्न पाएनन नत्र उनले माकुनेहरु किन बारम्बार कोरिया हानिन्छन र आफुजस्ता जनविद्रोहका सहयोद्धाहरुको वेवास्ता गर्छन भन्ने तथ्य चाल पाउँथे।
आफ्ना साला-साली , भाइ-भतीजा, भान्जा-भान्जी , अवैध रखौटी तर्फको साखा सन्तानलाई जागिर खुवाउन व्यस्त नेताहरुको राजमा डिकेन्द्रहरुको रोलक्रम आउने कुरो भएन ।
२०६७ वैशाख ३ गते बिहानै छोरा शम्भुको जागिरको लागी अनुरोध गर्न डिकेन्द्र ओलि निवास बालकोट पुगेका थिए , ४ घन्टा लामो प्रतिक्षा गरेर उनले ओलिलाई भेटन त पाए तर ओलिबाट अपमानित भएर निस्किए ।
त्यो अपमान सहन नसकेर त्यसै रात डिकेन्द्र एमाले केन्द्रीय कार्यालयमै आएर आरुबखडाको रूखमा तौलियाको पासो लगाई आत्महत्या गरे। आफुलाई जागिर खुबाउने बुबाको हरदम प्रयाश असफल भएकोले बुबाले आत्महत्या गरेको दुखद घटनाबाट बिक्षिप्त भएर डिकेन्द्रका छोरा शम्भुले पनि चार महिनापछि आफ्नै निवासमा आत्महत्या गरे ।
डिकेन्द्र राजवंशी झापा विद्रोहको कारण १० वर्ष जेल वसेका थिए , २०३३ सालमा केपि ओलि संगै केन्द्रीय कारागारमा जेल परेका राजवंशी ओलिलाई भेटन ४ घन्टा कुर्नुपर्यो र अपमानित भएर फर्किए ।
राजवंशी राजनितिमा लागेर पनि सोझा रहेछन, उनलाई के थाहा! हिजो फाटेको जाँगे लगाएर आदर्श र क्रान्तिको खेती गर्ने पूर्व सहकर्मिहरु अहिले करोडौं रुपैयाँमा संवैधानिक पदहरु बेच्ने हैसियतमा पुगेका छन , राज्यको गोप्य सूचनाहरु विदेशी खुफिया एजेन्सिहरुलाई चुहाए मात्र भने पनि अर्बौ कुम्लाउन सक्छन , ओलि-माकुने-झल्लुहरुले डिकेन्द्रको छोरालाई जागिर दिएर पैसा आउँथेन , पैसा माग्न पनि मिलेन अनि कसरी मिलोस जागिर ? यिनलाई पैसा माग्न पर्दैन घरमै आउँछ पैसाको चाङ्ग भरिएको ब्रीफकेश !
बिडम्बना हेरौं ! जुन समय डिकेन्द्रले आत्महत्या गरे त्यो समय संवैधानिक अंगका दर्जनौ पदहरु भागवन्डा र मोलमोलाई नमिलेर खाली थियो ।
डिकेन्द्रले आफ्नो मागको सुनुवाई नभएमा एमाले कार्यालयमै आत्महत्या गर्ने र यसको जिम्मेवारी एमाले नेताहरुले लिनुपर्ने घोषणा खुल्ला रुपले गरेका थिए र एमाले नेताहरुलाई प्रत्यक्ष बताएका थिए। डिकेन्द्रले एमाले नेताहरुको हेपाहा प्रवृत्ती र अपमानको कारण आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेको कुरा खुलेर बताएका थिए। डिकेन्द्रलाई कसैले अपहरण गरेर जोरजबर्जस्ती यस्तो अभिव्यक्ती दिन बाध्य पारेका पनि थिएनन ।
पार्टिका झोले-झाम्टे-भतुवाहरुलाई चित्त दुख्ला ! यो देशका नेताहरु कतिसम्म निच , पतित , अधर्मी र हरामखोर छन भन्ने कुराको एउटा उदाहरण म राख्न चाहन्छु।
जुन समय डिकेन्द्र राजवंशिले आर्थिक दुरावस्थाको कारण आत्महत्या गरेका थिए त्यहि समय डिकेन्द्रका पूर्व सहकर्मी झलनाथ खनालले सरकार समक्ष आफु विरामी भएको र अमेरिकामा उपचार गर्नुपर्ने भन्दै सरकार संग रकमको माग गरेका थिए , सोहि अनुसार सरकारले झलनाथको उपचारको लागी सम्पूर्ण खर्च अमेरिका स्थित नेपाली दूतावासले व्यहोर्ने गरि पत्र काट्यो तर झलनाथ खनालले नगद पैसा पाउनुपर्ने भन्दै अट्को थापे , सरकारले अमेरिकामा उपचार गर्न खर्चको लागी झलनाथलाई ७० लाख भुक्तान गर्यो , तर झलनाथ अमेरिका गएनन,झलनाथले आफ्नो उपचार नेपालमै गरि ७० लाख पचाए र सरकारलाई नक्कली बिल पेश गरे।
झलनाथले सरकारबाट भर्खरै ठगेको ७० लाख मध्यबाट जम्मा १% पनि चरम आर्थिक कठिनाई भोगेका आफ्ना पूर्व सहकर्मी योद्धा डिकेन्द्र राजवंशीलाई दिएको भए शायद डिकेन्द्रको मनोबल गिर्थेन र उनि आत्महत्याको बाटोमा जान्थेनन तर लुटेको खान पाए अलकत्रा पनि चपाउने श्यालहरुले के दिन्थे !
सत्य , सेवा , सुरक्षाको आदर्शपथ पछाएको दाबी गर्ने नेपाल प्रहरी अनि आफ्नो पेशा प्रती ईमान्दार र सक्षम अधिकृतको छवी बनाउनुभएका प्रहरी महानिरिक्षक सर्वेन्द्रनाथ खनाल समक्ष म प्रश्न र जिज्ञासा राख्न चाहन्छु : शालिकराम पुडासैनीले रवि लामिछानेको कारण आत्महत्या गर्नुपरेको संदेहपूर्ण दृष्य बयान दिएको आधार मानेर रवि लामिछानेलाई पक्राउ गरियो, यहाँ सम्म ठिक छ तर यहि मापदण्ड डिकेन्द्र राजवंशी आत्महत्या प्रकरणमा एमाले नेताहरुको हकमा लागू हुनपर्छ कि पर्दैन? तपाई एमाले नेताहरुलाई पक्राउ गर्न सक्नुहुन्छ?
प्रहरी संगठन मातहतको गुप्तचर संयत्रमा हजारौं जनशक्ती छ, अधिराज्यभर खटाएर खोजी गर्नुस, प्रचन्डको कारण मेरो घरबार उजाड भयो , बर्बाद भयो , मेरो फलाना पर्ने पागल भयो , आत्महत्या गर्न बाध्य भयो भन्ने हरु कति निस्कन्छन ?
प्रचन्डको कारण म र मेरो परिवार बर्बाद भयो , मेरो घर खरानी भयो त्यसैले न्याय पाउँ भन्नेहरु हजारौं निस्कन्छन , प्रचण्डलाई पक्राउ गर्न सक्नुहुन्छ ? सक्नुहुन्न भने नेपाल प्रहरिको मूल मन्त्र परिवर्तन गर्नुपर्ने देखिन्छ, नागरिकलाई भ्रममा राख्न उचित छैन, नेपाल प्रहरिले कुनै पनि घटनाको सन्दर्भमा अनुसन्धान गर्ने क्रममा पदिय हैसियत अनुसार मापदण्ड लागू हुनेछ भन्ने घोषणा गरोस, नागरिकहरु भ्रमबाट मुक्त हुनेछन र आफ्नो बाटो तय गर्नेछन ।

सनातन नेपाल जागरण ®
No comments:
Post a Comment